विमानस्थलमा कर्मचारी प्रहरी कुटपिट प्रकरण : डीआईजी चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयको प्रमुख डीआईजी अर्जुन चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले चन्दलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा काज सरुवा गरेका हुन्। विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच कुटाकुट भएपछि छानबिनका लागि गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले कार्यालय प्रमुखमाथि समेत प्रश्न उठाउँदै प्रहरीमाथि कारबाहीका लागि … Continue reading विमानस्थलमा कर्मचारी प्रहरी कुटपिट प्रकरण : डीआईजी चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा