विमानस्थलमा प्रहरी-कर्मचारी कुटपिट प्रकरण : तीन प्रहरीलाई विमानस्थलबाट हटाइयो

काठमाडौँ- त्रिभुवन विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच भएको कुटपिट प्रकरणमा कारबाहीमा परेका तीन प्रहरीलाई विमानस्थलबाट हटाइएको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समितिको प्रतिवेदनपछि सोधपुछका लागि भन्दै प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतोको सरुवा गरेको हो। यही माघ १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानमाथि खानतलासी … Continue reading विमानस्थलमा प्रहरी-कर्मचारी कुटपिट प्रकरण : तीन प्रहरीलाई विमानस्थलबाट हटाइयो