प्रहरीकै भ्यानबाट खसेर सहायक हवल्दार हेमराजको मृत्यु

काठमाडौँ- प्रहरीकै भ्यानबाट खसेर नेपाल प्रहरीका एक सहायक हवल्दारको मृत्यु भएको छ। ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, गएराति ११ः१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर एलजीको मृत्यु भएको हो। सतुंगल नजिकै कोठामा जाँदा … Continue reading प्रहरीकै भ्यानबाट खसेर सहायक हवल्दार हेमराजको मृत्यु