२१ जिल्लाका एसपीको सरुवा किन भएन, कहाँ अड्कियो बढुवा?

काठमाडौँ- प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी) को सरुवा-बढुवामा आलटाल गरेको छ। प्रहरी नियमावलीमा  प्रहरी अधिकारीहरूको सरुवा एक वर्षमा हुनुपर्ने  उल्लेख छ। अहिले २१ जिल्लाका प्रहरी प्रमुख एसपीको सरुवा भएको छैन। यीमध्ये ६ जनाको त जिल्ला सम्हालेको अवधि १३ महिना भइसकेको छ। प्रहरी प्रमुखले सबै शक्तिकेन्द्रलाई रिझाउन खोज्दा यसमा ढिलाई भएको गृहका अधिकारीहरू सुनाउँछन्। … Continue reading २१ जिल्लाका एसपीको सरुवा किन भएन, कहाँ अड्कियो बढुवा?