२१ जिल्लाका एसपीको सरुवा किन भएन, कहाँ अड्कियो बढुवा?
काठमाडौँ- प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी) को सरुवा-बढुवामा आलटाल गरेको छ। प्रहरी नियमावलीमा प्रहरी अधिकारीहरूको सरुवा एक वर्षमा हुनुपर्ने उल्लेख छ। अहिले २१ जिल्लाका प्रहरी प्रमुख एसपीको सरुवा भएको छैन। यीमध्ये ६ जनाको त जिल्ला सम्हालेको अवधि १३ महिना भइसकेको छ। प्रहरी प्रमुखले सबै शक्तिकेन्द्रलाई रिझाउन खोज्दा यसमा ढिलाई भएको गृहका अधिकारीहरू सुनाउँछन्। … Continue reading २१ जिल्लाका एसपीको सरुवा किन भएन, कहाँ अड्कियो बढुवा?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed