बाँसबारी छालाजुत्ता कारखाना प्रकरण : व्यवसायी चौधरीसहित तीनै जना रिहा
काठमाडौँ- बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी अपचलन गरेको आरोपमा पक्राउ परेका तीनै जना हिरासतबाट छुटेका छन्। व्यवसायी अरुण चौधरी, कारानाखानाका तत्कालीन प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो। माघ १८ गते पक्राउ परेका उनीहरू तीनै जनालाई बुधबार थुनामुक्त गरिएको हो। जिल्ला … Continue reading बाँसबारी छालाजुत्ता कारखाना प्रकरण : व्यवसायी चौधरीसहित तीनै जना रिहा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed