विमानस्थलमा प्रहरी-कर्मचारी कुटपिट प्रकरण : डीआईजी अर्जुन चन्दको राजीनामा भएन स्वीकृत

काठमाडौँ- डीआईजी अर्जुन चन्दको राजीनामा स्वीकृत नगरी फिर्ता पठाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुखको रुपमा कार्यरत ठकुरीले गत शुक्रबार दिएको राजीनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीले फिर्ता गरिदिएको हो। उनको राजीनामा पत्र रित नपुगेको भन्दै फिर्ता भएको प्रहरीले जनाएको छ। ‘उहाँको पत्र रितपूर्वक नभएकोले स्वीकृत भएन’उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले हिमालप्रेससँग … Continue reading विमानस्थलमा प्रहरी-कर्मचारी कुटपिट प्रकरण : डीआईजी अर्जुन चन्दको राजीनामा भएन स्वीकृत