वैशाखमा हुँदैछ यी २५ ठाउँमा उपनिर्वाचन

काठमाडौँ- निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा लागेको छ। यसकै तयारीस्वरुप आइतबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग आयोगले छलफल गरेको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्री खड्कासँग छलफल गरेका हुन्। खड्कासँग थपलियाले उपनिर्वाचन गर्नुपर्ने हालका रिक्त स्थानबारे जानकारी गराए। आयोले उपनिर्वाचन आगामी वैशाखमा गर्ने तयारीसहित सरकारलाई प्रस्ताव गरेको छ। प्रमुख निर्वाचन आयुक्त थपिलयाले प्रतिनिधिसभामा रिक्त … Continue reading वैशाखमा हुँदैछ यी २५ ठाउँमा उपनिर्वाचन