बाँसबारी छालाजुत्ता प्रकरण : व्यवसायी अरुण चौधरीलाई दोस्रोपटक म्याद थप्ने तयारीमा सीआईबी

काठमाडौँ- बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा अपचलन गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गैरकानुनी रुपमा कारखानाको जग्गा आफ्नो बनाएको आरोपमा पक्राउ गरेको थियो। प्रहरीले उनलाई माघ १८ मा पक्राउ गरी सोही दिन जिल्ला अदालतबाट चार दिनको म्याद लिएर थुनामा राखेर … Continue reading बाँसबारी छालाजुत्ता प्रकरण : व्यवसायी अरुण चौधरीलाई दोस्रोपटक म्याद थप्ने तयारीमा सीआईबी