संसदीय दलको बैठकमा विनोद चौधरीले भने : सरकार व्यवसायीविरुद्ध लाग्यो

काठमाडौँ- नेपाली कांग्रेसका सांसद तथा नेपालका एकमात्र डलर अर्बपति उद्योगी विनोद चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा अपचलनको आरोपमा आफ्ना भाइ अरुणलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन्। पार्टीको संसदीय दलको बैठकमा बोल्दै चौधरीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा नियम र प्रक्रियासंगत रूपमा सीजी ग्रुपले लिएकोमा सरकारले अहिले आएर प्रतिशोध साँधेको बताएका हुन्। उनले बैठकमा भने, … Continue reading संसदीय दलको बैठकमा विनोद चौधरीले भने : सरकार व्यवसायीविरुद्ध लाग्यो