अरूण चौधरी पक्राउपछि व्यापारीको चेतावनी : स्वदेशी लगानीकर्ता बाहिरिने अवस्था नआओस्

काठमाडौँ- उद्योगी अरुण चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि व्यवसायीहरूले विरोध जनाएका छन्। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले लगानी सम्मेलनको पूर्वसन्ध्यामा व्यवसायीलाई धरपकड गर्दा स्वदेशी व्यवसायी नै पलायन हुने अवस्था आउने चेतावनी दिएका हुन्। सीजी होल्डिङका अध्यक्ष तथा ग्रुपका प्रबन्ध निर्देशक अरूण चौधरीलाई सरकारले पक्राउ गरेको भन्दै निजी क्षेत्रले गरेको पत्रकार सम्मेलनमा … Continue reading अरूण चौधरी पक्राउपछि व्यापारीको चेतावनी : स्वदेशी लगानीकर्ता बाहिरिने अवस्था नआओस्