बाँसबारी प्रकरण : पक्राउ परेका चौधरीसहितलाई चार दिनको म्याद थप

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएका उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो। जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले … Continue reading बाँसबारी प्रकरण : पक्राउ परेका चौधरीसहितलाई चार दिनको म्याद थप