बाँसबारी प्रकरण : चौधरी र थापालाई सरकारी वकिलको कार्यालय लगियो

काठमाडौँ- बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई सरकारी वकिल कार्यालय पुर्‍याइएको छ। चौधरीसहित यस प्रकरणमा तीनजना पक्राउ परेका छन्। जसमा चौधरी ग्रुपका एक सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी, छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पक्राउ गरेको हो। सिआइबीका … Continue reading बाँसबारी प्रकरण : चौधरी र थापालाई सरकारी वकिलको कार्यालय लगियो