महाधिवेशन प्रतिनिधि चयन हुनैपर्ने भएपछि नेकपा एसका नेताहरू ‘भयभीत’ 

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले महाधिवेशन प्रतिनिधि निर्वाचनबाट चयन गर्ने भएको छ। समाजवादीको माघ १४ र १५ मा सम्पन्न दोस्रो केन्द्रीय प्रतिनिधि बैठकले पार्टीको अन्तरिम विधानमा यस्तो प्रावधान राख्ने निर्णय गरेको हो। समाजवादीको महाधिवेशन आउँदो जेठमा हुने कार्यतालिका छ। यसअघि केन्द्रीय कमिटीका नेताले महाधिवेशन प्रतिनिधि नबने पनि पदाधिकारीका लागि प्रतिस्पर्धी बन्न पाउने व्यवस्था थियो। अब भने … Continue reading महाधिवेशन प्रतिनिधि चयन हुनैपर्ने भएपछि नेकपा एसका नेताहरू ‘भयभीत’