निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त
काठमाडौँ- नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई निगमको उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। राई यसअघि वायुसेवा निगमको सञ्चालक सदस्य थिए। सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका साहरा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय … Continue reading निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed