अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी’मोडलमा चलाउन अध्ययन समिति गठन

काठमाडौँ- सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निजी तथा सार्वजनिक साझेदारीमा सञ्चालनका लागि अध्ययन समिति गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल,भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक तथा निजी साझेदारीमा सञ्चालनका लागि अध्ययन समिति गठन गरेको हो। अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका … Continue reading अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी’मोडलमा चलाउन अध्ययन समिति गठन