प्रहरी-कर्मचारी कुटपिट प्रकरण : डीएसपीसहित चार प्रहरीलाई विभागीय कारबाहीको तयारी

काठमाडौँ- गत शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमन अधिकृतबीच कुटाकुट भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। जाँच गर्नेक्रममा अटेर गरेका अध्यागमन अधिकृतले प्रहरीलाई हात लगाएपछि कुटपिट सुरु भएको देखिन्छ। उक्त घटनाको छानबिनका लागि गृहमन्त्रालयले समिति नै बनाएको थियो। समितिले कुटपिटमा संलग्न प्रहरी र अध्यागमनका कर्मचारीहरूसँग बयान लिएर बुधबार प्रतिवेदन पनि बुझाइसकेको छ। … Continue reading प्रहरी-कर्मचारी कुटपिट प्रकरण : डीएसपीसहित चार प्रहरीलाई विभागीय कारबाहीको तयारी