मौलिक उद्यमबाट पलायन नरोकेसम्म सम्भव होला र अर्को विश्व?

फागुन ३ देखि ७ गतेसम्म विश्व सामाजिक मञ्चको १६औँ संस्करण काठमाडौँमा हुँदैछ। मञ्चको संकल्प ‘अर्को विश्व सम्भव छ’ रहेको छ। जातीय विभेद र छुवाछुत अन्त्य नभएसम्म विश्व सामाजिक मञ्चको यो संकल्प पूरा हुन सक्दैन। मञ्चले प्रमुख १३ वटा मुद्दामा छलफल गर्ने भएको छ। तीमध्ये जातीय, काम र वंशमा आधारित भेदभाव एउटा विषय रहेको आयोजकले जनाएको … Continue reading मौलिक उद्यमबाट पलायन नरोकेसम्म सम्भव होला र अर्को विश्व?