सरकारद्वारा रुसी सेनामा ज्यान गुमाएकाको परिवारलाई ९१ लाख क्षतिपूर्ति माग

काठमाडौँ- परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भई मृत्यु भएका नेपालीहरूको क्षतिपूर्ति माग गर्दै रुस सरकारलाई औपचारिक पत्र पठाएको तीन महिना पुग्यो। रुस-युक्रेन युद्धमा लड्ने क्रममा १३ नेपाली नागरिकहरूको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। मृतकका परिवारले पाउने क्षतिपूर्ति र घाइते भएका नेपालीको हकमा पनि क्षतिपूर्ति दिनुपर्ने भन्दै परराष्ट्र मन्त्रालयले पत्रचार गरेको हो। सरकारले तीन महिनाको … Continue reading सरकारद्वारा रुसी सेनामा ज्यान गुमाएकाको परिवारलाई ९१ लाख क्षतिपूर्ति माग