नेपालमा विश्व सामाजिक मञ्च हुनु गौरवको विषय हो : नरेन खतिवडा [भिडिओसहित]

नेपालमा फेब्रुअरी १५ देखि १९सम्म विश्व सामाजिक मञ्च हुँदैछ। म त्यसको नेसनल अर्गनाइजिङ कमिटीमा सदस्य छु। विश्व सामाजिक मञ्चअन्तर्गत नै फेब्रुअरी १७ देखि १९ सम्म युथ फोरम हुनेछ। मैले त्यसको संयोजकका रूपमा काम गरिरहेको छु। विश्व सामाजिक मञ्च सन् २००१ मा ब्राजिलबाट सुरु भएको हो। यो ठूलो आन्दोलन हो। ब्राजिलमा तीन चारपटक यो फोरम भइसकेको … Continue reading नेपालमा विश्व सामाजिक मञ्च हुनु गौरवको विषय हो : नरेन खतिवडा [भिडिओसहित]