सामाजिक संरक्षण र किसान अधिकारका लागि विश्व सामाजिक मञ्च : ओम थपलिया [भिडिओसहित]

आगामी फागुन ३ देखि ७ गतेसम्म काठमाडौँमा विश्व सामाजिक मञ्च आयोजना हुँदैछ। विश्व सामाजिक मञ्चको इतिहासमा यो १६ औँ शृंखला हो। मञ्चमा विश्वभरिबाट करिब ५० हजार सहभागिता हुनेछ। तीमध्येबाट झन्डै १५ सयभन्दा बढी संघसंस्थाहरू सहभागी भई विभिन्न दुई सयभन्दा बढी ससाना सत्रहरू सञ्चालन हुनेछन्। साथै हामी करिब ५० वटाजति ठूलाठूला फोरमहरू आयोजना गर्ने तयारीमा छौँ। … Continue reading सामाजिक संरक्षण र किसान अधिकारका लागि विश्व सामाजिक मञ्च : ओम थपलिया [भिडिओसहित]