सूर्यदर्शन सहकारीका अध्यक्षसहित तीन जनाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी
काठमाडौँ- अन्तराष्ट्रियआपराधिक प्रहरी संस्था इन्टरपोलले पोखरा महानगरपालिका-४ मा कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ। इन्टरपोललाई नेपाल प्रहरीले नोटिस जारी गर्न अनुरोध गरेको थियो। सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई र जीबीका दाजु भूपेन्द्र राईविरुद्ध नोटिस जारी भएको हो। जीबी राई ग्यालेक्सी टेलिभिजनका समेत सञ्चालक हुन्। … Continue reading सूर्यदर्शन सहकारीका अध्यक्षसहित तीन जनाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed