गण्डकीमा राष्ट्रियसभा निर्वाचन : गठबन्धन तीनै उम्मेदवार निर्वाचित
पोखरा– राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा गठबन्धनका ३ जना उम्मेदवार नै निर्वाचित भएका छन्। बिहीबार भएको मतदानको अन्तिम मतपरिणाममा अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ निर्वाचित भएका छन्। उनले ३ हजार ८ सय ८ मतभार प्राप्त गरी निर्वाचित भएका हुन्। श्रेष्ठलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाले मत दिएका थिए। उनका निकटतम् … Continue reading गण्डकीमा राष्ट्रियसभा निर्वाचन : गठबन्धन तीनै उम्मेदवार निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed