कोशीमा एमालेकी कोइराला विजयी, भयो ‘फ्लोर क्रस’

इटहरी- कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा महिलातर्फ एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन्। उनी गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी चम्पा कार्कीलाई पराजित गर्दै विजयी भएकी हुन्। उनले ५,०८६ मत प्राप्त गर्दा माओवादीकी कार्कीले ४,९९२ मत प्राप्त गरिन्। कोशी प्रदेशमा दुई पालिका प्रमुखले मतदानमा भाग लिएनन्। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र मोरङको ग्रामथान गाउँपालिकाका … Continue reading कोशीमा एमालेकी कोइराला विजयी, भयो ‘फ्लोर क्रस’