यस्तो छ कोशीका मुख्यमन्त्रीको सय दिनको प्रगति [सूचीसहित]

इटहरी– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्री भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्। सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रदेशमा सर्वसम्मत सभामुख चयन भएको विषयलाई समेत उपलब्धि मानेका छन्। उनले भने ‘प्रदेशमा राजनीतिक स्थिरताका लागि लामो समयदेखि नेतृत्वबिहिन बनेको प्रदेशसभामा सहमतीय संस्कारअनुसार सभामुख सर्वसम्मत निर्वाचित गरी जनताको आवाज मुखरित गराउन सफल भएका छौँ।’ … Continue reading यस्तो छ कोशीका मुख्यमन्त्रीको सय दिनको प्रगति [सूचीसहित]