ग्लोबल आइएमई बैंकले भन्यो : रवि लामिछानेको खातामा एक करोड ८० लाख जम्मा भएको छैन

काठमाडौँ- ग्लोबल आइएमई बैंकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेको खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नभएको बताएको छ। गोर्खा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनबाट बाहिरिँदै गर्दा लामिछानेको खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा भएको दाबीसहितको समाचार सार्वजनिक भएपछि बैंकले त्यसलाई खण्डन गरेको हो। आफ्नो नाम जोडिएको विषयमा प्रष्टीकरण दिन … Continue reading ग्लोबल आइएमई बैंकले भन्यो : रवि लामिछानेको खातामा एक करोड ८० लाख जम्मा भएको छैन