ब्याजदर घटाउँदै बैंक, कर्जामा छैन आकर्षण

काठमाडौँ- गत आर्थिक वर्षदेखि बैंकहरूले ब्याजदर घटाउँदै आएका छन्। ब्याजदर घटे पनि ऋण लिने व्यक्ति, व्यापारी, लगानीकर्ता र अन्य क्षेत्रका सेवाग्राहीको आकर्षण नबढेको राष्ट्र बैंकको आर्थिक मासिक समीक्षाले देखाउँदै आएका छन्। महिनैपिच्छे बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। माघदेखि व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.८२ प्रतिशत घटाएका छन्। पुसमा भने यस्तो ब्याजदर ९.९९ प्रतिशत थियो। … Continue reading ब्याजदर घटाउँदै बैंक, कर्जामा छैन आकर्षण