प्रविधिको प्रयोग गरेर संगठन विस्तारमा लाग्न कार्यकर्तालाई बाबुराम भट्टराईको निर्देशन

गोरखा- नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा.बाबुराम भट्टराईले निराश नभई पार्टीको संगठन निर्माण र विस्तारमा कटिबद्ध भएर लाग्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन्। पालुङटारमा आइतबार नेसपा जिल्ला समन्वय समितिले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष डा. भट्टराईले प्रविधिको युगमा त्यसको प्रयोग गरेर पनि संगठन निर्माणमा लाग्न आग्रह गरेका हुन्। ‘संगठन निर्माणमा लागौं। आईटीको युग छ। नअतालिन, नआत्तिन … Continue reading प्रविधिको प्रयोग गरेर संगठन विस्तारमा लाग्न कार्यकर्तालाई बाबुराम भट्टराईको निर्देशन