राप्ती नदीमा बस दुर्घटना : १२ जनाको मृत्यु, २३ घाइते

काठमाडौँ- दाङको राप्ती नदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। बाँकेको नेपालगञ्जदेखि काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रीबस शुक्रबार राति करिब १० बजे राप्ती नदीमा खसेको थियो। प्रहरी चौकी भालुबाङका अनुसार दुर्घटनामा परी सातजनाको घटनास्थलमै मृत्यु भएको थियो। उपचारका क्रममा तीन जनाको भालुबाङ स्वास्थ्य चौकी र दुई जनाको राप्ती स्वास्थ्य … Continue reading राप्ती नदीमा बस दुर्घटना : १२ जनाको मृत्यु, २३ घाइते