उच्च शिक्षामा फड्को मार्दै पोखरा विश्वविद्यालय

पोखरा- तालाबन्दी, शैक्षिक हडताल, पदाधिकारीमा भागबण्डा अनि शैक्षिक क्यालेन्डरअनुसार पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशन नहुनु नेपालका विश्वविद्यालयमा दीर्घरोगजस्तै हुन्। अपवादमा पोखरा विश्वविद्यालय (पोवि) यी सबै विकृतिबाट मुक्त हुँदै अब्बल शैक्षिक संस्थाको यात्रातर्फ लम्किएको छ। केही वर्षअघिसम्म पोखरा विश्वविद्यालयमा महिनौँसम्म तालाबन्दी हुन्थ्यो। विद्यार्थी आन्दोलनका कारण शैक्षिक गतिविधि अस्तव्यस्त थिए। अचेल शैक्षिक हडताल, तालाबन्दी, नाराबाजी जस्ता … Continue reading उच्च शिक्षामा फड्को मार्दै पोखरा विश्वविद्यालय