सर्लाहीमा झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौँ- सर्लाहीमा अस्पताल निर्माणको विषयमा विवाद हुँदा गोली चलेको छ। जिल्लाको बरहथवा नगरपालिकामा बन्न लागेको ५० शैय्याको अस्पताल निर्माणको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको हो। प्रहरीको गोली लागेर घाइते भएका बरहथवा-६ का जयशंकर साहको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीयले अस्पतालको विषयलाई लिएर नगरप्रमुख कल्पना कटुवालको घरमा आगजनी गर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो। … Continue reading सर्लाहीमा झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु