वनमन्त्रीले भने : कर्मचारीले टेर्दैनन्, राजीनामा दिनेबारे सोचिरहेको छु
काठमाडौँ- वनमन्त्री वीरेन्द्र कुमार महतोले कर्मचारीले टेर्दै नटेर्ने गुनासो गरेका छन्। व्यवसायीसमेत रहेका कांग्रेस सांसद दीपक खड्काले आफ्नो रिसोर्टसम्बन्धी फाइल चार वर्षदेखि वन मन्त्रालयले किन अड्काएर राखेको भनेर बुझ्न जाँदा उल्टै मन्त्री महतोले गुनासो गरेका हुन्। मन्त्रीकै कुर्सीमा बसेर मन्त्री महतोले भने, ‘मैले एक्सन लिने वा राजीनामा दिनेबारे पनि सोचिरहेको छु। कर्मचारीले टेर्दैन भने म … Continue reading वनमन्त्रीले भने : कर्मचारीले टेर्दैनन्, राजीनामा दिनेबारे सोचिरहेको छु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed