रवि लामिछानेले भने : समुद्रमा हराएको टाइटानिक भेटिएला, गृहमन्त्रीमा नैतिकता भेटिँदैन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि गम्भीर आरोप लगाएका छन्। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे जवाफ दिन पुगेका श्रेष्ठमाथि लामिछानेले विदेश गएर भए पनि पेट पाल्छु भन्ने युवाको हत्या गृह प्रशासनले गरेको आरोप लगाएका हुन्। उनले भने, ‘गृहमन्त्रीज्यू तपाईं नेतृत्वको गृह प्रशासनले विदेशमा गएर पेट पाल्छु भनेको … Continue reading रवि लामिछानेले भने : समुद्रमा हराएको टाइटानिक भेटिएला, गृहमन्त्रीमा नैतिकता भेटिँदैन