ललितपुरका सीडीओ पण्डित र एसएसपी शाहसहित पाँचजनाको जिम्मेवारी खोसुवा

काठमाडौँ- गृह मन्त्रालयले बालकुमारी क्षेत्रमा शुक्रबार भएको घटनामा गम्भीर लापरबाही भएको निष्कर्ष निकाल्दै ललितपुरका सुरक्षा अधिकारीहरूसहित सम्बद्ध सरकारी अधिकारीको जिम्मेवारी खोसेको छ। मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पाँच जनाको जिम्मेवारी खोसेको हो। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सुरक्षा अधिकारीहरूबीच शनिबार भएको छलफलले उक्त निर्णय गरेको हो। गृहमन्त्री श्रेष्ठले ललितपुरका ललितपुरका प्रमुख … Continue reading ललितपुरका सीडीओ पण्डित र एसएसपी शाहसहित पाँचजनाको जिम्मेवारी खोसुवा