सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौँ- नाबालिग बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले दोषी ठहर गरेको छ। दुवै पक्षको बहस सकिएपछि यो मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले न्यायाधीशले फैसला सुनाएका हुन्।  मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार उनी दोषी ठहर भए। ढकालको इजलासमा गत शुक्रबारदेखि उक्त मुद्दा अन्तिम सुनुवाइका लागि पेसी चढेको थियो। अब … Continue reading सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर