मन्त्रीको गाडी जलाएको घटना छानबिनका लागि डीआईजी नेतृत्वमा छानबिन समिति

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी आगजनी गरेको घटनाको छानबिनका लागि नेपाल प्रहरीका डीआईजीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। गृहमन्त्रालयका अनुसार मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडी जलाएको घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणी आचार्य संयोजक, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र … Continue reading मन्त्रीको गाडी जलाएको घटना छानबिनका लागि डीआईजी नेतृत्वमा छानबिन समिति