बालकुमारी झडप : दुई युवाको मृत्यु

काठमाडौँ- रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा दुई युवाको ज्यान गएको छ। प्रहरीका अनुसार दैलेखका सुजन रावत (वर्ष २३) र डोटीका वीरेन्द्र शाह (वर्ष २१) को उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी कुवरे कडायतका अनुसार प्रदर्शनमा झडप हुँदा घाइते दुवै युवाको उपचारको क्रममा मृत्यु भएको … Continue reading बालकुमारी झडप : दुई युवाको मृत्यु