कांग्रेस बैठकमा के भयो छलफल?

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (बिहीबार)देखि सुरु भएको छ। पार्टी मुख्यालय सानेपामा सुरु भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका एजेन्डा प्रस्तुत गरे। शर्माले बैठकका एजेन्डा राखेसँगै बैठकमा नेताहरूले आफ्ना भनाइ राख्नेक्रम सुरु भएकोछ। खास गरी यसपटकको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूले आफ्नो कामको विवरण सुनाउनेछन्। सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, … Continue reading कांग्रेस बैठकमा के भयो छलफल?