त्रिविमा नाममात्रैको सेमेस्टर प्रणाली

शिक्षण सिकाइ क्रियाकलाप पुरानै ढाँचा र परीक्षा सञ्चालन एवम् नतिजा प्रकाशनमा विलम्ब भइरहेपछि त्रिविमा लागू भइरहेको सेमेस्टर प्रणाली नाम मात्रैको बन्न पुगेको छ। पृथक् दाहाल २०७६ सालमा काठमाडौँको रत्नराज्यलक्ष्मी क्याम्पसमा भर्ना भए। सेमेस्टर प्रणालीअन्तर्गत नेपाली विषयमा स्नातकोत्तर गर्दै गरेका दाहाल शोधपत्र लेख्दैछन्। परीक्षा र नतिजा प्रकाशनमा ढिलाइ भएकै कारण तह पार गर्न नसकिएको दाहालको गुनासो … Continue reading त्रिविमा नाममात्रैको सेमेस्टर प्रणाली