त्रिविमा १५ वर्षदेखि उही शुल्कमा पढाइरहेका छौँ : डिल्लीराज शर्मा [भिडिओसहित]

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डिन प्रा.डा.डिल्लीराज शर्माले विश्वविद्यालयहरू क्यालेन्डरअनुसार नचल्दा पनि जनशक्ति पलायन भइरहेको बताएका छन्। उनले भने,‘विश्वविद्यालयहरूमा समयमा परीक्षा हुँदैन, परीक्षा समयमा नभएपछि नतिजा प्रकाशनमा ढिलाइ हुन्छ। यसबाट आफ्नो भविष्यमा असर पर्छ भन्ने भाष्य विद्यार्थीमा निर्माण भएको छ। यो साँचो हो।’ उनले त्रिभुवन विश्वविद्यालय पनि शैक्षिक क्यालेन्डरअनुसार चल्न नसकेको स्वीकारे। यस्तै उनले पढ्दै … Continue reading त्रिविमा १५ वर्षदेखि उही शुल्कमा पढाइरहेका छौँ : डिल्लीराज शर्मा [भिडिओसहित]