जनशक्तिसँगै नगद पनि विदेश

काठमाडौँ- पढ्दै काम गर्न पाइने, व्यवस्थित जीवनशैली र सुरक्षित भविष्यको खोजीमा उच्च शिक्षा अध्ययन गर्न विदेश जाने युवाको संख्या बढ्दो छ। स्वदेशमै संसारका नाम चलेका विश्वविद्यालयका पाठ्यक्रम पढाइ भइरहे पनि १२ कक्षा पास गरेका अधिकांश युवाको रोजाइचाहिँ विदेश नै हुने गरेको छ। पछिल्ला एक दशकयता त अध्ययनमा जाने नेपाली युवाको लर्को बढिरहेको शिक्षा मन्त्रालयको तथ्यांकले देखाउँछ। … Continue reading जनशक्तिसँगै नगद पनि विदेश