कांग्रेस मधेश प्रदेश सम्मेलन : शेखरलाई विशिष्ट अतिथि नबनाउने निर्णयपछि चर्किँदै विवाद

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई कांग्रेस मधेश प्रदेशको सम्मेलनमा विशिष्ट अतिथि बनाउने/नबनाउने विषयमा विवाद चर्किएको छ। पुस ५ र ६ गते कांग्रेस मधेश प्रदेशको पहिलो सम्मेलन हुँदैछ। यसका लागि प्रमुख अतिथि पार्टी सभापति शेरबहादुर देउवा हुनेछन्। तर, देउवापछि दोस्रो शीर्ष नेताको रुपमा कसलाई अतिथि बनाउने भन्ने विषयमा विवाद बढेको हो। मधेश प्रदेश समितिले सम्मेलनमा … Continue reading कांग्रेस मधेश प्रदेश सम्मेलन : शेखरलाई विशिष्ट अतिथि नबनाउने निर्णयपछि चर्किँदै विवाद