संसदीय समितिमा प्रधानमन्त्रीलाई प्रश्न : एनसेल खरिदबिक्री प्रकरणमा तपाईँकै परिवार संलग्न हो?

काठमाडौँ–  सांसदहरूले एनसेलको सेयर खरिदबिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारसँग जोडेर प्रश्न उठाएका छन्। एनसेलको सेयर बिक्रीबारे उब्जिएका अनेक आशंकाबारे जवाफ दिन संसद्‌को राज्यव्यवस्था तथा सुशासन समितिमा मंगलबार उपस्थित प्रधानमन्त्री प्रचण्डसामु सांसदहरूले ‘यसमा प्रधानमन्त्रीको परिवार जोडिनुभएको छ भन्ने छ, वास्तविकता के हो?’ भनेर प्रश्न गरेका हुन्। सांसद अजय चौरासियाले एनसेलको सेयर खरिदबिक्रीको विषयमा … Continue reading संसदीय समितिमा प्रधानमन्त्रीलाई प्रश्न : एनसेल खरिदबिक्री प्रकरणमा तपाईँकै परिवार संलग्न हो?