स्वाद र सेवामा फराकिलो बन्दै गोरेटो

सुर्खेत- प्रदेश राजधानी हुनुअघि सुर्खेतमा होटल–रेस्टुरेन्टको संख्या नगण्य थिए। बाहिर खाना खाने, जन्मोत्सवलगायतका शुभकार्यमा जमघट गर्ने ठाउँ त्यति थिएनन्। भएका रेस्टुरेस्टमा त्यति सुविधायुक्त हुन्नथे। पछिल्लो समय भने सुर्खेतमा पनि नयाँनयाँ परिकार पाइने रेस्टुरेन्ट खुल्न थालेका छन्। यसले सहरमा रेस्टुरेन्ट ‘कल्चर’ बढ्न थालेको छ भने व्यवसाय पनि फस्टाउन थालेको व्यवसायीहरू बताउँछन्। कर्णालीको राजधानी सुर्खेतमा गीतगजल, साउना, … Continue reading स्वाद र सेवामा फराकिलो बन्दै गोरेटो