काठमाडौँ महानगर प्रमुख शाह र बागमती प्रदेशमन्त्री चित्रकारबीच जुहारी

ललितपुर- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारबीच जुहारी चलेको छ। ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा शाह र चित्रकारबीच सवालजबाफ भएको हो। विषय हो, काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन। महानगरले काठमाडौँमा यातायात व्यवस्थापन गर्न खोज्दा बागमती प्रदेश सरकारले मुद्दा लगाएको छ। काठमाडौँका … Continue reading काठमाडौँ महानगर प्रमुख शाह र बागमती प्रदेशमन्त्री चित्रकारबीच जुहारी