छात्रवृत्ति र खाजाको रकम शिक्षकको तलबमा खर्च नगर्न चेतावनी

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले छात्रवृत्ति र दिवा खाजाका लागि पठाइएको रकम निजी स्रोतका शिक्षकको तलबमा खर्च नगर्न चेतावनी दिएको छ। सःसर्त अनुदानका रूपमा सरकारले पठाएको बजेट स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख भएअनुसार मात्रै खर्च गर्नुपर्नेमा निजी स्रोतका शिक्षकलाई तलब खुवाइएको गुनासो आएपछि केन्द्रले यस्तो चेतावनी दिएको हो। केन्द्रले आइतबार देशभरका सामुदायिक विद्यालयका … Continue reading छात्रवृत्ति र खाजाको रकम शिक्षकको तलबमा खर्च नगर्न चेतावनी