टर्‍यो शेखर-गगनको फुट

काठमाडौँ- नेपाली कांग्रेसको इतर समूहमा देखिएको खटपट तत्कालका लागि साम्य भएको छ। पार्टीको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका डा. शेखर कोइराला र उनकै प्यानलबाट महामन्त्री निर्वाचित गगनकुमार थापाबीच देखिएको खटपट टरेको हो। उनीहरूबीचको विवाद साम्य भएपछि मंगलबारका लागि कोइरालाले डाकेको आफ्नो समूहको भेला स्थगित भएको छ। कोइरालाले अनुपम फुडल्यान्डमा भेला डाकेका थिए। कोइरालामाथि जसरी … Continue reading टर्‍यो शेखर-गगनको फुट