संसद्‌को महासचिवमा पाण्डेको नाम सिफारिस

काठमाडौँ- संघीय संसद्‌को महासचिव पदका लागि संसद् सचिवालयकै सचिव पदमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ। महासचिव भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएसँगै पाण्डे सिफारिस भएका हुन्। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिवमा पाण्डेको नाम सिफारिस गरेका हुन्। गौतमले आइतबार राजीनामा दिएका थिए। उनको राजीनामा राष्ट्रपति कार्यालयले स्वीकृत गरिसकेको जनाएको छ।  संसद्को … Continue reading संसद्‌को महासचिवमा पाण्डेको नाम सिफारिस