आलुप्याजको भाउ दोब्बर बढ्यो : व्यवसायी भन्छन्, बेच्छु भन्दा पनि पाइँदैन

काठमाडौँ- एक साताभित्र आलुप्याजको मूल्य दोब्बर बढेको छ। गत साता ९० देखि एक सयमा रुपैयाँमा पाइने प्याजको मूल्य २ सय रुपैयाँ नाघेको छ। बजारमा प्याजको खुद्रा मूल्य २ सय १० रुपैयाँ पुगेको छ। आलुको प्रतिकेजी ७० रुपैयाँ छ। गत साता आलु प्रतिकेजी ३० रुपैयाँमा पाइन्थ्यो। भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएका कारण प्याजको मूल्य अकासिएको व्यवसायीहरू … Continue reading आलुप्याजको भाउ दोब्बर बढ्यो : व्यवसायी भन्छन्, बेच्छु भन्दा पनि पाइँदैन