वैदेशिक रोजगारीको प्रलोभनमा मासिक १५ करोड ठगी

काठमाडौँ-  ‘बेलायतमा रोजगारी, अमेरिकामा सस्तोमा कामदारको अफर, माल्टामा प्रक्रिया थालेको तीन महिनामै भिसा लगाइदिन्छौँ’ सामाजिक सञ्जालमा देखिने यस्ता विज्ञापनमा भर पर्दा धेरै बेरोजगार युवा ठगिन थालेका छन्। फेसबुक, इन्स्टाग्राम आदिमा प्रसारित विज्ञापनमा विश्वास गरी एजेन्टलाई पैसा बुझाउँदा उनीहरू ठगिएका हुन्। बेरोजगार युवा ठगिने क्रम बढ्द पनि सरकारले यस्ता विज्ञापनमा रोक लगाउन सकेको छैन। साथै युवा … Continue reading वैदेशिक रोजगारीको प्रलोभनमा मासिक १५ करोड ठगी